रुस – युक्रेन युद्धमा झण्डै २ सय नेपाली सहभागी

लण्डन । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको गत १५ नोभेम्बर ९कार्तिक २९० गते मृत्यु भएको … Continue reading रुस – युक्रेन युद्धमा झण्डै २ सय नेपाली सहभागी